काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक विभिन्न १७ बुँदे निर्णय गर्दै सकिएको छ । बैठकले पाँच दलीय गठबन्धन जोगाउने र आफ्नो बलमा उभिन देशभर कार्यकर्तालाई खटाउने निर्णय पनि गरेको छ । सोमबार र मंगलबार काठमाडौंमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको बैठकले १५ बुँदे समसामयिक प्रस्त...