काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।
समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते प...
पुष २०, 2078 काठमाडाैं । राष्ट्रिय परिचयपत्र लागूभए सगै सुनसरी जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेकाे छ । उक्त मानिसकाे चापसँगै सेवाग्राहीले समयमा नागरिकता नपाएकाे गुनासाे प्राप्त भएकाे हाे ।
नागरिकता प्रतिलिपी लिनेको बिशेष...
पुष १८, 2078 काठमाडौं । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैद...
पुष १५, 2078 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।
उनले आज तमु ल्होस...
पुष १५, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज जारी गरेक...
पुष १५, 2078 काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । आज काठमाडौंको टुँडिखेलमा तमू ल्होछार २०७८ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन ।
पुरानो वर्षल...
पुष १४, 2078 काठमाडौं । सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार एक सूचनाजारी गर्दै विदा ...
पुष १४, 2078 काठमाडौं । सुर्खेतबाट आइपुगेकी एक महिलाका लागि काठमाडौं शहर नौलो थियो । यही शहरमा उनको पुस १२ गते राति अस्मिता लुटियो । पुस १२ गते बिहान उनी नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा बसिन् ।
३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका म...
पुष १३, 2078 सुदूरपश्चिम प्रदेशकाे हिमाली जिल्ला बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेस बरामद गरेको छ ।
सोमबार राति ११ बजे धनगढीतर्फ जाँदै गरेको से १ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेस प्रहरीले फेला पारेकाे ह...
पुष १०, 2078 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले आज दिएको शुभक...
पुष १०, 2078 कञ्चनपुर । धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अ...
पुष १०, 2078 काठमाडौं । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ...
पुष ९, 2078 काठमाडौं । एकल महिलाहरुले महिलाको हक अधिकारको कुरा गरिए पनि एकल महिलाको विषयमा कसैले नबोलेकोमा चिन्ता व्यक्त गरेका छन् ।
मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन कार्य...
पुष ७, 2078 पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड...
पुष ७, 2078 जुम्ला । अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेप...