डोटीमा जिप दुर्घटनामा परी १० जना घाइते

Accident new

डोटी । पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन् । धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो ।

जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए। प्रहरी निरीक्षक बोहराका अनुसार घाइतेहरुको स्थानीय, रेडक्रसकर्मी र प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइँदै छ। उक्त जिपमा भारतबाट आएका व्यक्तिहरु रहेको रेडक्रसकर्मी देवबहादुर बोहराले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...