काँग्रेसका युवा नेताले गरे सभापति देउवाविरुद्ध विद्रोह

f.title
निशान न्युज Poush 17, 2074

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको नेतृत्व विरुद्ध औपचारिक रुपमै विद्रोह सरु गरेका छन् । उनिहरुले अपिल सार्वजनिक गर्दै पाँच बुदे माग नेतृत्वलार्इ पेश गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचन सम्पन्न भएकाे लामाे समय भैसक्दा पनि  निर्वाचनकाे समिक्षा समेत गर्न...

समानुपातिक परिणाबारे बाम गठबन्धन र आय...

समानुपातिक परिणाबारे बाम गठबन्धन र आयोगको जुहारी

Poush 17, 2074 काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भे...

धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउ...

 धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउन माग गर्दै वालुवाटारमा धर्ना

Poush 17, 2074 धनकुटा । प्रादेशिक राजधानी निर्माण अभियान समितिले  प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा माग गर्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा धर्ना र घेराउ  गरिएको छ । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी नबनाए ठूलो...

दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ...

दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ पार्टी बन्छ : नेता पौडेल

Poush 16, 2074 काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकताबाट नयाँ पार्टी बन्ने खुलासा गरेका छन् । सञ्चारकर्मीहरुसँग अाइतबार विशेष कुराकानी गर्दै उनले भने, ...

वाम एकता विरुद्धका सबै षडयन्त्रहरु हा...

वाम एकता विरुद्धका सबै षडयन्त्रहरु हामी परास्त गर्छौँ  :  नेता नेपाल

Poush 16, 2074 काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले अाइतबार आयोजना गरेको बधा...

नयाँ सरकार गठनमा फेरि ढिलाइ भए, लोकता...

नयाँ सरकार गठनमा फेरि ढिलाइ भए, लोकतान्त्रिक पद्धतिमै प्रश्न उठ्छ : नेता सापकोटा

Poush 16, 2074 भक्तपुर । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबल...

प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दव...

प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दवावले हैन आफ्नो विवेकले काम गर्नुस् : सचिव भट्टराई

Poush 16, 2074 काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् । एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा अाइतब...

विश्वमा नयाँ युद्धको खतरा बढ्यो : बिज...

विश्वमा नयाँ युद्धको खतरा बढ्यो : बिजुक्छे

Poush 16, 2074 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताएका छन् । नेपाल प्राध्यापक समाजले  आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उनले संयुक्...

हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥य...

हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥यो, आज भेरी अञ्चलबाट पर्दैछ :  राज्यमन्त्री कुँवर

Poush 16, 2074 जुम्ला । विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताएकी छन् ।  प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमासमेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँव...

गठबन्धनलार्इ प्राप्त मतलाई हामी देश व...

गठबन्धनलार्इ प्राप्त मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ  : अध्यक्ष दाहाल

Poush 16, 2074 काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएकन छन् । ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गर...

काँग्रेसका युवा नेता भन्छन्, पार्टीभि...

काँग्रेसका युवा नेता भन्छन्, पार्टीभित्र आन्तरिक मेलमिलाप आवश्यक

Poush 15, 2074 काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् ।  नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाल...

निर्वाचनमा काँग्रेस पराजयका प्रमुख का...

निर्वाचनमा काँग्रेस पराजयका प्रमुख कारणहरु के हुन ? यस्तो भन्छन् पुराना नेताहरु

Poush 15, 2074 काठमाडौँ । ‘हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ’ नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गरे । ...

संसदीय समितिको संख्या कटौतीः कार्यक्ष...

संसदीय समितिको संख्या कटौतीः कार्यक्षेत्र मिलाउन सकस

Poush 15, 2074 काठमाडौँ । संघीयता कार्यान्वयनसँगै ‘लघु संसद्’का रुपमा रहेका प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको संख्या स्वाट्टै घट्ने भएको छ । लोकतान्त्रिक मुलुकमा प्रतिनिधिसभाको नियमित कार्यमा सहयोग पु¥याउन तथा सरकारलाई संसद्प्रति उत...

जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रे...

जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्छ : नेता सिंह

Poush 15, 2074 काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । भिएस निकेतन युथ समितिले शनिबार काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई त...

अध्यादेशको कथा : नेम्वाङले गराए राष्ट...

अध्यादेशको कथा : नेम्वाङले गराए राष्ट्रपतिलाई ‘कन्भिन्स’

Poush 15, 2074 काठमाडौं । राष्ट्रपति विद्योदेवी भण्डारीको जनताबाट चुनिएर आएका सबै दलको सहमतिमा राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न चाहना थियो । संविधानको संरक्षकको हैसियतमा संविधानसम्मत निकासमा सबै दल...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...