आफ्नैबाट चेपुवामा परे देउवा

f.title
निशान न्युज श्रावण १०, 2074

काठमाडौं । आफ्नै पार्टीका नेताहरुबाट चेपुवामा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेनन् । आज मन्त्रिपरिषद बिस्तार गरेर ४ बजे सपथ खुवाउने देउवाको योजना थियो । तर, बरिण्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले खोँचे थाप्दा देउवाको योजना पूरा हुन सकेन ...

मन्त्रिपरिषद बिस्तार : माओवादीले टुंग...

मन्त्रिपरिषद बिस्तार : माओवादीले टुंग्यायो, कांग्रेसको अझैं बाँकी

श्रावण १०, 2074 काठमाडौं । बल्लबल्ल गरे देउवाले गरे मन्त्रिपरिषद बिस्तार गर्न तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीबाट मन्त्रीकाु टुंगो लगाउन सकेका छैनन् । अहिलेसम्म नेपाली कांग्रेसका तर्फबाट मीन विश्वकर्मा, वीरबहादु...

५१ औं दिनपछि मन्त्रिपरिषद बिस्तारको त...

५१ औं दिनपछि मन्त्रिपरिषद बिस्तारको तयारीमा देउवा

श्रावण १०, 2074 काठमाडौं । आफु प्रधानमन्त्री बनेको ५१ दिनपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारको तयारीमा लागेका छन् । पार्टीभित्रको आन्तरिक खिचातानीका कारण देउवाले लामो समयसम्म मन्त्रिपरिषद बिस्तार गर्न सकेका थिएनन् । तर, चौतर्फी वि...

डा. भट्टराई भन्छन्, खै किन उहाँहरुले ...

डा. भट्टराई भन्छन्, खै किन उहाँहरुले कुरा बुझ्नु भएन

श्रावण ९, 2074 काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालसँग एकता गर्न लामो समयसम्म कसरत गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफुले चाहेर पनि एकता हुन नसकेकोमा दुःख मनाउ गरेका छन् । उनले आ...

चुनावमा पैसाको खोलो बगाउने राप्रपाले ...

चुनावमा पैसाको खोलो बगाउने राप्रपाले घर भाडा तिरेन

श्रावण ९, 2074 पोखरा । भनिन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको धनी वर्गको पार्टी हो । राजावादी पार्टी भएकाले यसलाई पैसाको कुनै खाँचो हुँदैन भनिन्छ । तर, लम्जुङमा भने पार्टी कार्यालयको भाडा तिर्न नसकेर सबैका सामु बेइज्जत मात्रै भएको छैन...

महिलालाई उपप्रधानमन्त्री र उप–सभापति ...

महिलालाई उपप्रधानमन्त्री र उप–सभापति चाहिन्छ

श्रावण ९, 2074 काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र महिलालाई पनि उपप्रधानमन्त्री र उपसभापति दिनुपर्ने बताएकी छन् । उनले संविधानले उल्लेख गरे बमोजिम महिलाहरुलाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताइन्...

प्रचण्ड गुहार्ने बाबुराम, बाबुराम गुह...

प्रचण्ड गुहार्ने बाबुराम, बाबुराम गुहार्ने उपेन्द्र

श्रावण ८, 2074 काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्द र मोहन वैद्यलाई पार्टी एकता गर्न अपिल गरिरहेका बेला डा. बाबुराम भट्टराई भने पार्टी एकताका लागि उपेन्द्र यादवलाई हा...

मन्त्रिपरिषद् विस्तारको ढिलाइबारे संस...

मन्त्रिपरिषद् विस्तारको ढिलाइबारे संसदको चासो

श्रावण ८, 2074 काठमाडौँ, । व्यवस्थापिका– संसद्को आजको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेसक...

काँग्रेस केन्द्रीय समिति बैठक जारी  

काँग्रेस केन्द्रीय समिति बैठक जारी   

श्रावण ८, 2074   काठमाडौँ, । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी छ । बैठकमा हालै सम्पन्न २ चरणका स्थानीय निर्वाचनमा भएका कमजोरीको समीक्षा ...

काँग्रेसका ६ कार्यकर्ता कारबाहीमा

काँग्रेसका ६ कार्यकर्ता कारबाहीमा

श्रावण ८, 2074 पोखरा, । नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले ६ जनालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, ३ का प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषन...

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ...

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

श्रावण ७, 2074 काठमाडौँ, । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको २...

फकाउलान् त काजी साबले राणा साबलाई ?

फकाउलान् त काजी साबले राणा साबलाई ?

श्रावण ६, 2074 काठमाडौं । अहिलेसम्मको चौथौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल विभाजनबाट रोकिएको छ । बुधबारदेखि बसेको केन्द्रिय समितिको बैठकमा पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने निर्णय भएसँगै तत्काल पार्टी विभाजन हुनबाट र...

संविधान खारेज गर्न शिवसेनाको माग

संविधान खारेज गर्न शिवसेनाको माग

श्रावण ६, 2074 काठमाडौं । शिवसेना पार्टी अध्यक्ष बिक्रमबहादुर बमले जनभावना विपरीत बनेको संविधान खारेज गर्नुपर्ने दावी गरेका छन् । उनले अहिलेका राजनीतिक दलहरुले जनताले हिन्दु राज्य र राजसंस्था अंगालेको अवस्थामा जवरजस्ती परिवर्तन गरेकाले ...

अन्तर्घात गर्नेलाई कारबाही गर्छाैं :...

अन्तर्घात गर्नेलाई कारबाही गर्छाैं  : देउवा

श्रावण ५, 2074 काठमाडौँ, । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पारेका छन् । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स...

राप्रपा बैठक पुनः शुरु, किन गएनन् वर...

राप्रपा बैठक पुनः शुरु,  किन गएनन् वरिष्ठ नेता बैठकमा

श्रावण ५, 2074 काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा पनि अनुपस्थित थिए । नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो...

साताको लोकपृय

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

Supa loksewa

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथ...