प्रदेश सभाका सांसद आउँदा कहाँ के गर्ने र बस्ने स्थानको अत्तोपत्तो छैन

f.title
निशान न्युज Poush 23, 2074

काठमाडौँ । नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा भएको छ ।  संघीय संसद् र प्रदेशसभा संसद्बीच कामको प्रकृति मिल्दोजुल्दो भएको हुँदा कर्मचारी व्यवस्थापन ...

एमाले सचिव ज्ञवाली भन्छन्, ८.९ रेक्टर...

एमाले सचिव ज्ञवाली भन्छन्, ८.९ रेक्टरको भुकम्पले पनि वाम एकता रोकिँदैन

Poush 22, 2074 पोखरा । नयाँ सरकार गठनमा भइरहेको ढिलाईले वाम एकता नहुने हने कि भन्ने आशंका जन्मिएरहेका बेला एमालेका एक प्रभावशाली नेताले कुनै पनि हालतमा वाम एकता नरोकनिे दावी गरेका छन् ।  ‘अब वाम एकता रोक्न ८.९ रेक्टर स्केलको भूकम्प आए प...

राष्ट्रवादी शक्तिलाई एकताका लागि राप...

 राष्ट्रवादी शक्तिलाई एकताका लागि राप्रपाको आह्वान

Poush 21, 2074   काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ ।  यही पुस १९ गतेदेखि शुक्रबारसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनक...

राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने

राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने

Poush 21, 2074 काठमाडौँ । सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति माघ २४ गते तोकेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र म...

सरकार गठनमा ढिलाइ भएपछि ओली स्वास्थ्य...

सरकार गठनमा ढिलाइ भएपछि ओली स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाँदै

Poush 21, 2074 काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन जाने भएका छन् । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । ओली नियमित स...

संवैधानिक प्रक्रिया पूरा नभए सम्म सत्...

संवैधानिक प्रक्रिया पूरा नभए सम्म सत्ता हस्तान्तरण गर्दैनौँ  : मन्त्री बस्नेत

Poush 21, 2074 सिन्धुपाल्चोक । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताएका छन् । मन्त्री बस्नेतले शुक्रवार सिन्धुपाल्चोकको बाह्र...

दू्रतमार्ग सेनाको जिम्मा र बुढीगण्डकी...

दू्रतमार्ग सेनाको जिम्मा र बुढीगण्डकी स्वदेशी लगानीमा निर्माणको निर्णय कार्यकालको उपलब्धि हो : प्रधानमन्त्री देउवा

Poush 21, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्री, सचिव र निकायलाई निर्देशन दिएका छन् ।  राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति...

राजा र राणाहरुलार्इ गाली गर्ने दिन गए...

राजा र राणाहरुलार्इ गाली गर्ने दिन गए, अब गाली खाने पालो नेताहरुको अायो : अध्यक्ष दाहाल

Poush 21, 2074 चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन् ।  चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अध...

ठूला दलले नै जबर्जस्ती लागू गरेको संव...

ठूला दलले नै जबर्जस्ती लागू गरेको संविधान बाधक बन्यो नयाँ सरकार गठनमा : अध्यक्ष यादव

Poush 21, 2074 राजविराज ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् ।  सप्तरीको राजविराजमा शुक्रबार बिहान कार्यकर्तासँगको भेटका क्र...

सुकुम्बासी दलित बस्तीकाे विद्यालयमा श...

सुकुम्बासी दलित बस्तीकाे विद्यालयमा शिक्षकको तलब मासिक एक हजार !

Poush 21, 2074 कञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ ।  तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्...

वरिष्ठ अधिवक्ताहरुको प्रश्न, निर्वाचन...

वरिष्ठ अधिवक्ताहरुको प्रश्न, निर्वाचन आयोगले किन मतपरिणाम घोषणा नगरेको हो ?

Poush 20, 2074 काठमाडौँ । निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् ।  कानून पत्रकार मञ्चले बिहिबवर आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक अन्तक्र्...

शीतल निवास पुगरे प्रमुख आयुक्त भने ' ...

शीतल निवास पुगरे प्रमुख आयुक्त भने ' वाम गठबन्धनका युवा–विद्यार्थीको दबाब थेग्न गाह्रो भयो '

Poush 20, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत ग...

राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकार...

राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकारलार्इ कामचलाउ भन्न मिल्दैन : डा खड्का

Poush 20, 2074 भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताएका छन् । रफत सञ्चार क्लबले बिहिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ स...

सर्वदलीय बैठकमा देउवाले के प्रस्ताव र...

सर्वदलीय बैठकमा देउवाले के प्रस्ताव राखे, जुन एमाले नेताहरुले ठाडै अस्विकार गरे

Poush 20, 2074 काठमाडौँ । नयाँ जनादेश अनुसार सरकार गठनमा ढिलार्इ भएको भन्दै वाम गठबन्धले सत्तासिनदल नेपाली कांग्रेसलार्इ सत्ता छाठ्न अनाकानी गरिरहेकाे अाराेप लागिरहेका बेला बिहिबार प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा राष्ट्रिय ...

देउवाकाे प्रस्ताव वाम गठबन्धनद्धारा ...

 देउवाकाे प्रस्ताव वाम गठबन्धनद्धारा अस्वीकार : सर्वदलीय बैठक सकियो

Poush 20, 2074 काठमाडौं ।  प्रदेश प्रमुख र अस्थायी राजाधानी तोक्न सरकारले बाेलाएकाे सर्वदलीय बैठकमा सहमति जुट्न सकेन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा तोक्ने प्रस्ताव बैठकमा राखेपछि वाम गठबन्धनका नेताहरुले उक्त प...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...