काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।
संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ ज...
Poush 6, 2079 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चार...
Poush 6, 2079 काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता ...
Poush 6, 2079 विराटनगर । प्रदेश १ सरकार गठनका लागि निर्णायक पार्टीको रुपमा रहेको जसपा नेपालकी एकमात्र सांसद निर्मला लिम्बूले आफूलाई मुख्यमन्त्री बाहेक रोजेकै मन्त्रालयको अफर आइरहेको बताएकी छन् । प्रदेश १ मा एक सिटमात्र रहेको जसपा सरकार ...
Poush 5, 2079 काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
निर्व...
Poush 5, 2079 काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिन...
Poush 3, 2079 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने छ ।
नयाँ सरक...
Poush 1, 2079 काठमाडौं । नयाँ सत्ता समिकरणका लागि बाहिरबाट राष्ट्रपति बनाउने चर्चा चलिरहेकै बेला नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।...
Mangsir 29, 2079 काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्ड...
Mangsir 28, 2079 काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ ।आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समा...
Mangsir 26, 2079 काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकका लागि बुझाएको सांसदहरूको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदहरुको नाम...
Mangsir 24, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले ९ जना प्रदेश सांसदको नाम छनोट गरेको हो ।
एकीकृत समाजवादीले प्रदेससभ...
Mangsir 24, 2079 काठमाडौं । नेकपा एमालेले प्रदेशतर्फ सात वटै प्रदेशमा प्रदेस सभा सदस्यको नामावादी टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ ।
नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएका प्रदेशसभामा नाम टुंग्याएको हो । शनिबार पार्टी कार्यालय च्यास...
Mangsir 24, 2079 काठमाडौं । नेकपा (एमाले) ले घनश्याम भुसाल, प्रभु साह सहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदे...
Mangsir 24, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।
माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर...