तिर्थयात्री लिएर बद्रीनाथ तर्फ जादै गरेको हेलिकप्टर दुर्घटना

दुर्घटनामा परि १ को मृत्यु, २ घाइते

Fishtail air

नयाँ दिल्ली, । शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको हेलिकप्टर दुर्घटना भएको छ ।

दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन् ।

हेलिकप्टरमा ५ तीर्थालु र पाइलट सवार थिए । सवार रहेका अन्य ५ तीर्थालुहरू भने खतरामुक्त रहेका छन् ।

उडेको केही समयमा नै आकस्मिक रुपमा सन्तुलन गुमाउँदा हेलिकप्टर जमिनमा खसेको थियो ।

दुर्घटना हुदाँ भाग्ने क्रममा त्यसको पङखाले काटेर एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...