खानेपानीको मुहान भत्किएपछि पानीको हाहाकार

f.title
निशान न्युज Shrawan 30, 2074

पाँचथर । अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा खानेपानीको हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो । स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्त...

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनकोे भीड

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनकोे भीड

Shrawan 30, 2074 ललितपुर । पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताए । पूजाका लागि चाँपागाउँ, गोदावरी, ...

बाढीका कारण सुनसरीमा थप २ मृत्यु

बाढीका कारण सुनसरीमा थप २ मृत्यु

Shrawan 30, 2074 इनरुवा, । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप २ मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति ७ डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप २ मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्ड...

धुर्मुस–सुन्तलीद्धारा धनुषा–महोत्तरीक...

धुर्मुस–सुन्तलीद्धारा धनुषा–महोत्तरीका बाढीपिडितलाई राहत वितरण

Shrawan 30, 2074  बर्दिवास । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मु...

आज श्रीकृष्ण जन्माष्टमी,श्रीकृष्णको प...

आज श्रीकृष्ण जन्माष्टमी,श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

Shrawan 30, 2074 काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्धापरयुगको अन्त्यतिर भाद्र...

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्युः...

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्युः गृह मन्त्रालय

Shrawan 30, 2074 काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा...

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

Shrawan 30, 2074 चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्...

मृतकको परिवारलाई दुई लाख दिने सरकारको...

मृतकको परिवारलाई दुई लाख दिने सरकारको निर्णय

Shrawan 30, 2074 काठमाडौं । सरकारले बाढीपहिरोबाट मृत्यु हुने मृतकका परिवारलाई राहतस्वरूप २ लाखका दरले उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट पीडित भएकालाई तत्काल रेस्क्...

नेपाल विद्युत् प्राधिकरणको क्षति मूल...

 नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न केन्द्रीय अनुगमन टोली गठन

Shrawan 29, 2074 काठमाडौँ । सरकारले अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न सञ्चालक समितिका सदस्यको संयोजत्वमा केन्द्रीय अनुगमन टोली गठन गरेको छ ।  ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणका सम्पूर्ण...

१ सय १५ ट्याक्सी कारबाहीमा

१ सय १५ ट्याक्सी कारबाहीमा

Shrawan 29, 2074 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका १ सय १५ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आइतबार द...

उद्धार र राहत कार्यमा जुट्न आयोगको आग्रह

उद्धार र राहत कार्यमा जुट्न आयोगको आग्रह

Shrawan 29, 2074 काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत कार्यमा अविलम्ब जुट्न सरकारसँग आग्रह गरेको छ...

प्रम भारत भ्रमणमा व्यापार घाटा बारे छ...

Shrawan 29, 2074 नगरकोट, । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि...

गुम्देलमा पहिराका कारण बाटो अवरुद्ध

गुम्देलमा पहिराका कारण बाटो अवरुद्ध

Shrawan 29, 2074 रामेछाप, । लगातारको वर्षाका कारण उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ । लगातार वर्षाका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समस्या भए...

ढुङ्गा झर्दा बस दुर्घटनामा

ढुङ्गा झर्दा बस दुर्घटनामा

Shrawan 29, 2074 दाङ । रुकुमबाट दाङ, तुलसीपुर आउँदै गरेको ना ३ ख ३२३० नंको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने स्थानमा पहिरामा पर्दा १ जनाको मृत्यु भएको छ । सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्था...

पश्चिम तराईमा बाढीको प्रभाव बढ्दै

पश्चिम तराईमा बाढीको प्रभाव बढ्दै

Shrawan 29, 2074 काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाले कैलालीका अधाभन्दा बढी भू–भाग डुबानमा परेका छन् । भारी वर्षासँगै आएका बाढीले कैलालीको टिकापुर, भज्नी, घोडाघोडी, लम्कीचुहा नगरपालिका तथा जोसीपुर, जानकी गाउँपालिकालगायत कैलालीका दक्...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...