डडेल्धुराका एक युवक मृत भेटिए

डडेल्धुराका एक युवक मृत भेटिए

५५५५५५४५

डडेल्धुरा। डडेल्धुराको आलिताल घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका हुन्। आलिताल गाउँपालिका–५ गोलेथरका अन्दाजी २० वर्षीय कृष्ण खडायत मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए। तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो।

त्यसपछि खडायत परिवार पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए। सोही समयमा श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो। त्यसपछि कृष्ण मृत फेला परेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...