कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला

कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला

Dead ihx8ctnygo 19

कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका–४ बालुवागडाका ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...