डडेल्धुरामा असामान्य अवस्थामा भेटियो चितुवा

डडेल्धुरामा असामान्य अवस्थामा भेटियो चितुवा

धनगढी । डडेल्धुरामा असामान्य अवस्थामा भेटिएको चितुवा नियन्त्रणमा लिइएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएपछि नियन्त्रणमा लिइएको हो।

उक्त चितुवा मङ्गलवार दिउँसो २ बजेको आसपास देखिएको सूचना डिभिजन वन कार्यालय, डडेल्धुराले पाएपछि चितुवालाई नियन्त्रणमा लिएको छ। चितुवालाई बेलुका ५ बजेको समयमा स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरिएको हो। चितुवाको अवस्था केही असामान्य देखिएको वन कर्मचारीहरूले बताएका छन। चितुवाले मन्द विषादी खाएको हुनसक्ने आशँका गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...