सक्रिय संक्रमितको संख्या ३५८ पुग्यो, ५ जना संक्रित आईसीयू र भेन्टिलेटरमा

Coronavirus won

काठमाडौं । बिहीबार देशभर ८५ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन् ।

संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा आईसीयूमा विरामी हुने संक्रमित पनि बढ्न थालेका छन् । मन्त्रालयको विवरण अनुसार हाल काठमाडौंमा ४ जना संक्रमित आईसीयूमा, एकजना भेन्टिलेटरमा र १७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

यस्तै सक्रिय संक्रमितको संख्या पनि ३५८ जना पुगेको छ। यस्तै आज २७ जना संक्रमित संक्रमणमुक्त समेत भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...