नेपाल राष्ट्र बैंकले माग्यो ४३ कर्मचारी (सूचनासहित)

Nepal rastra bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा कर्मचारी मागेको हो ।

बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो ।

उक्त पदपूर्तिका लागि आज भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

विस्तृत विवरणका लागि हेर्नुहोस् सूचना–

   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...