प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना पुष्टि, स्वास्थ्य सामान्य

Rajendra rai mukhyamantri

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार मुख्यमन्त्री राईसहित उनका सुरक्षाकर्मी, सचिवालयका सदस्यहरु, कर्मचारीसहित १६ जनालाई गरिएको पिसिआर परिक्षणका क्रममा मुख्यमन्त्री राईसहित उनकी धर्मपत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री राईको स्वास्थ्य अवस्था सामान्य छ ।
मुख्यमन्त्री राईलाई कोरोना संक्रमण भएपछि भेटघाट लगायतका सबै कामहरु स्थगित भएको मुख्यमनत्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...