धनकुटामा २ जनालाई कोरोना पुष्टि

Corona

धनकुटा । पछिल्लो केही दिनयता धनकुटामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । हिजो मंगलबार भने धनकुटामा कोरोना संक्रमण शुन्य थियो ।

बुधबार धनकुटामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।

उनीहरु दुबै जना महिला हुन् । दुबै जना धनकुटा नगरपालिका वडा नं. ७ का हुन् । १ जना ७३ वर्षीय हुन् भने १ जना २० वर्षकी युवती हुन् । सोमबार भने एक जनालाई मात्रै कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...