आज शेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढ्यो

Nepse

काठमाडौँ ।  आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२ दशमलव ७१ को विन्दुमा पुगेको छ । आज १ सय ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ ।

बुधबार कारोवारमा आएका २ सय २८ कम्पनीको १ अर्ब ४३ करोड रुपैयाँ बराबर ४३ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै ङादी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त भएको छ । कम्पनीका १० प्रतिशतले बढेको हो । त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको ९।९९ प्रतिशतका बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...