प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

Supa loksewa

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ ।

आयोगले बुधबार सूचना जारी गरी पाँचौ तहका प्राविधिक ८ जना र चौथो तहका प्राविधिक पदमा ४ जनाका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुक र योग्य नागरिकले आयोगको वेबसाइटमार्फत पुगेका अनलाइन आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन यही असार २८ गतेभित्र दिनुपर्ने आयोगले जनाएको छ ।​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्घटनामा परी पत्रकार महाविर विश्वकर्माको निधन

Mahabir bk

चितवन । बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज विहान साँढे ५ चित...