कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुलको काम अन्तिम चरणमा, १५ प्रतिशत बाँकी

Pul 2.jpg

सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल अन्तिम चरणमा पुगेको छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण गरिएको पुलको काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि उक्त पुल सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...