१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक (पूर्ण पाठ)

Buget speech

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात कुल विनियोजनको ४२ प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल विनियोजनको १२.८ प्रतिशत हो ।

यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यो कुल विनियोजनको २४ प्रतिशत हो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको स्रोत व्योहर्ने मध्ये राजश्व परिचालनबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ रहेको छ । वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँ न्यून हुने भएको छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ जुटाइने अर्थमन्त्री शर्माले जानकारी दिए ।

राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने भएको छ ।

यस्तो छ बजेटको पूर्ण पाठ

https://drive.google.com/file/d/11lYQ0hLTEcjcfwSKfrEfzVyrnJzVht33/view

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...