एमाले कुहिसकेको फर्सी हो, खायो भने रोग मात्रै लाग्छ: अध्यक्ष नेपाल

Nepal

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले कुहिसकेको फर्सीजस्तो अवस्थामा पुगेको टिप्पणी गरेका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै नेपालले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेकाले खायो कि रोग लाग्ने अवस्था रहेको टिप्पणी गरे ।

‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुहिएर कीरा परिसकेको छ,’ नेपालले भने । एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...