राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो

Rajendra linden

काठमाडौं : राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उम्मेदवार बनाएको हो । त्यस्तै, काठमाडौंको​ उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लगाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...