कोरोना संक्रमणले थप १० को मृत्यु, ६ हजार ८ सय २७ संक्रमित

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ।

यस्तै शुक्रबार ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १३ हजार ७९१ पीसीआर तथा ६ हजार ७८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...