सुक्खाबन्दरगाहका लागि सरकारले माग्यो करारमा सुरक्षाकर्मी

Chobhar sukkha bandargaha

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करार सेवामा राख्न लागेको हो ।

करारमा सुरक्षाकर्मी राख्न लागिएको भए पनि व्यक्ति स्वयमले आवेदन दिन पाउने छैन । त्यसका लागि कम्पनीअ निवर्य गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...