सोमबार थप १० हजार ३१९ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो

Corona test

काठमाडौँ । नेपालमा सोमबार थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ वटा नमुना परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...