कति छ आज सुनचाँदीको मूल्य ?

Gold

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन स्थिर रहेर तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।  यस्तै, चाँदीको भाउ पनि स्थिर रहेर प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...