एकैदिन थपिए ३०७५ जना कोरोना संक्रमित, २७८ जना संक्रमणमुक्त  

Corona test

काठमाडौँ । केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०९ पुगेको छ।

यस्तै बुधबार २७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ९ हजार ५१ पीसीआर तथा ३ हजार ९८५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रदेश १ का मुख्यमन्त्री कम धनी, अर्थमन्त्री ऋणमा : को कति धनी छन् ? (सुचीसहित)

Pradesh 1 mantri

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र ...