मेडिकल काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने  

Nepal medical council

काठमाडौं। नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काउन्सिलको सेवा प्रभावित भएको छ।

काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित हुने जनाएको छ।

कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाइ भएर सेवा प्रभावित हुन सक्ने काउन्सिलले जनाएको छ।​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...