सुन चाँदीको भाउ केही घट्यो

Gold

काठमाडौँ । सुन चाँदीको भाउ आज केही घटेको छ । तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...