सुनको बढ्दा चाँदीको मूल्य घट्यो 

Gold 1

काठमाडौँ । साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ।

आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...