पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण, २६४ जना संक्रमणमुक्त

Coronavirus

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ७ हजार २३१ पीसीआर तथा २ हजार ६५७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...