आज कति छ सुनचाँदीको मूल्य ?  

Gold 1

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा भने १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...