नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ पुगेको छ ।

त्यसैगरी आज कोरोना स‌क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना स‌क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

बितेको २४ घण्टामा पीसीआर विधिबाट गरिएको ४ हजार १४५ जनाको परीक्षणमा २०९ र एन्टिजेन विधिबाट गरिएको २ हजार ९९१ जनाको परीक्षणमा ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ४४४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...