नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ पुगेको छ ।

त्यसैगरी आज कोरोना स‌क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना स‌क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

बितेको २४ घण्टामा पीसीआर विधिबाट गरिएको ४ हजार १४५ जनाको परीक्षणमा २०९ र एन्टिजेन विधिबाट गरिएको २ हजार ९९१ जनाको परीक्षणमा ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ४४४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...