पछिल्लो २४ घण्टामा थपिए ३ सय ६ संक्रमित, ६ जनाको मृत्यु  

Corona test

 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ पुगेको छ। आइतबार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार २१५ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार ८ पीसीआर तथा १ हजार ५९८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...