सुनको मूल्य घट्यो, हेर्नुस् कति छ आजको बजार भाउ ?

Gold 1

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा आइपुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सय रुपैयाँले घटेर ९११ हजारमा आइपुगेको छ। 

चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १२२५ मा आइपुगेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...