भारतीय कम्पनी अल्केम ल्याबोरेटरीको औषधि  ‘पिरिमाइड’ गुणस्तरहीन   

Aausadhi byabastha bibhag

काठमाडौँ । भारतीय कम्पनी अल्केम ल्याबोरेटरी लिमिटेडको औषधि पिरिमाइड (निमेसुलाइड १०० एमजी) गुणस्तरहीन भएको पुष्टि भएको छ ।

शनिबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै बजार अनुगमनको क्रममा सो औषधि न्यून गुणस्तरको पाइएको बताएको हो ।

विभागले सो औषधि बिक्रि वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न अनुरोध गरेको छ । साथै उक्त औषधि सिफारिस र प्रयोग समेत नगर्न र नगराउन पनि अनुरोध गरेको छ ।


  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...