सुनको मूल्य फेरी बढ्यो

80b5f2e8 f599 4152 90d6 a5198badf9ec

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुन हिजोको तुलनामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो बुधबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ९५० कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...