लोकसेवा आयोगले बनायो परिक्षा सञ्चालनको नयाँ मापदण्ड (कार्यविधीसहित)

Lok sewa bilding

काठमाडौं । लोकसेवा आयोगले कोरोना संक्रमणको बढ्दो अवस्थालाई ख्याल गर्दै परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

आयोगले एउटा परीक्षा केन्द्रमा दुई सय जना परीक्षार्थी मात्र राख्न पाइने मापदण्ड बनाएको छ। एउटा कोठामा बढीमा २५ जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

आयोगले कोरोना महामारीका कारण हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने गरी परीक्षाका कार्यक्रम व्यवस्थित गर्न नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।

यसका साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड विद्यार्थी, परीक्षामा खटिने जनशक्ति, परीक्षा केन्द्र र विद्यालय/कलेजका कर्मचारी सबैले पालना गर्नुपर्ने आयोगको मापदण्डमा उल्लेख छ ।

यस्तो छ मापदण्ड
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...