रुपा सुनारको घटनामा प्रहरीले लिन मानेन उजुरी

93130620 2620635254922947 4351406099732103168 n

काठमाडौं । जात थाहा पाएपछि टुंगो गरिसकेको कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले पीडितले प्रमाणसहितको जाहेरी लिएर वृत्तको कार्यालयमा पुग्दा दर्ता गर्न अस्विकार गरेको हो ।

ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौँ महानगरपालिका –११ बबरमलस्थित सरस्वती प्रधानले घरमा कोठा दिने कुरा टुंगो लागेपनि जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...