प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, जारी संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायत विषयमा छलफल हुने सल्लाहकार थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...