प्रदेश १ को लोकसेवा आयोग कार्यालयले माग्यो कर्मचारी, कुन पदमा कति जनाको खुल्यो विज्ञापन ? (विज्ञापनसहित)

Lok sewa aayog pradesh 1

विराटनगर । प्रदेश नम्बर १ को लोकसेवा आयोग कार्यालयले कर्मचारीको माग गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाका लागि कर्मचारी माग गरेको छ ।

आयोगले ८१ जना प्राविधिक कर्मचारीको माग गरेको हो । लिखित परीक्षाका लागि परीक्षा केन्द्र विराटनगरमा कायम गरिएको छ ।


आयोगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेको हो । योग्यता पुगेकाहरूले यही वैशाख १९ गतेभित्र दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...