प्रदेश १ को लोकसेवा आयोग कार्यालयले माग्यो कर्मचारी, कुन पदमा कति जनाको खुल्यो विज्ञापन ? (विज्ञापनसहित)

Lok sewa aayog pradesh 1

विराटनगर । प्रदेश नम्बर १ को लोकसेवा आयोग कार्यालयले कर्मचारीको माग गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाका लागि कर्मचारी माग गरेको छ ।

आयोगले ८१ जना प्राविधिक कर्मचारीको माग गरेको हो । लिखित परीक्षाका लागि परीक्षा केन्द्र विराटनगरमा कायम गरिएको छ ।


आयोगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेको हो । योग्यता पुगेकाहरूले यही वैशाख १९ गतेभित्र दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...