एमाले - जसपा कार्यदलको वार्ता सकारात्मक

Capture 45656

काठमाडौँ । सरकारी र जनता समाजवादी पार्टी (जसपा) को कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यदलका सदस्यहरुसहित मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । ‘कार्यदलले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्यबारे जानकारी गराएको छ’ जसपा नेता महतोले भने, ‘प्रगति सकारात्मक छ ।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...