मंगलबार थप ७८ जनामा संक्रमण, ७२ जना निको   

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा मंगलबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २७ सय ७७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै मंगलबार थप ७२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ५४३ जनाले नेपालमा कोरोना जितेका छन् ।

हाल नेपालमा ९७४ जना आइशोलेशनमा र ५८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ७० हजार ११२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एनआरएन अमेरिकाको उपसभापतिमा बासुदेव अधिकारीले उम्मेदवारी दिने

Basudev adhikari

पेन्सलभेनिया (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको उपसभापतिमा व्यवसायी बासुदेव अधि...