मंगलबार थप ७८ जनामा संक्रमण, ७२ जना निको   

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा मंगलबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २७ सय ७७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै मंगलबार थप ७२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ५४३ जनाले नेपालमा कोरोना जितेका छन् ।

हाल नेपालमा ९७४ जना आइशोलेशनमा र ५८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ७० हजार ११२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...