पेरिसडाँडामा दाहाल - नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

4653232

काठमाडौँ  । विभाजित नेकपा (पुष्पकमल दाहाल र माधवकुमार नेपाल) समूहको स्थायी कमिटी बसिरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलि पल्ट आइतबार स्थायी कमिटी बैठक बसेको हो ।

नेकपाको जनवर्गीय संगठन कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा संघर्षका कार्यक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

यो समूहले पुस २० देखि माघ २३ सम्मका लागि शनिबार दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...