संसद विघटन गर्न बाध्य बनाउने पक्षलाई प्रधानमन्त्री ओलीको कडा कदमले किनार लगाउँछ :  गृृहमन्त्री बादल

Ram bahadur thapa badal 900

काठमाडौँ । नेकपा ओली खेमाका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीको अर्को खेमाले राजनीतिक ‘कु’ गर्न खोजेका कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै उनको बचाउ गरेका छन्।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले ओलीले बाध्य भएर मुलुकमै सबैभन्दा ठूलो कदम चालेको र अब जनताका बीचमा गएर ओलीलाई यो कदममा अघि बढ्न बाध्य बनाउने पक्षलाई किनारा लगाउने दाबी गरे।

उनले भने,‘ हामी एक ढिक्का छौँ। अब जनताको बीचमा जाऔँ र जनताले हामीरुकै पार्टीलाई पुनः सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिने छ। अर्को खेमा त्यहीँबाट किनारा लाग्ने छन्।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...