माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट 

Madhav nepal

काठमाडौँ । नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

आज सोमबार बानेश्वर स्थित एभ्रेष्ट होटलमा नेता नेपालसँग भेटवार्ता भएको हो । डेढ घण्टा लामो छलफल सकेर चिनियाँ टोली एभरेस्ट होटलबाट बाहिरिएको छ । भेटमा नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि सहभागी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...