प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

132110132 2755035551478488 7551227245753666244 n

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअगाडि स्थायी कमिटी बैठक सुरु भएको हो ।

यसअघि पेरिसडाडाँमा शीर्ष चार नेता (पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ) को बैठक बसेको थियो ।

आजको बैठकले महासचिव चयन गर्ने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । नेकपा महासचिव विष्णुप्रसाद पौडेल केपी ओली समूहमा रहेपछि यो समूहमा महासचिव पद रिक्त छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...