चिनियाँ राजदूत होउ यान्छी र प्रचण्डबीच भेटवार्ता, पार्टी एकतामा पहल गर्न आग्रह

X7pnjf590rzkek2ttr4g

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।

नेकपा दुई खेमामा विभाजित भएपछि राजदूत यान्छी बिहीबार बिहान प्रचण्ड निवास पुगेकी हुन् । प्रचण्ड र यान्छीबिच झण्डै आधि घण्टा छलफल भएको बताइएको छ ।

बिहान ९ देखि साढे ९ बजेसम्म वार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यान्छीले प्रचण्डलाई पार्टी एकतामा पहल गर्न आग्रह गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...