दाहाल नेपाल समूहको केन्द्रिय बैठक सुरु 

Thumb.php

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बबरमहलमा सुरु भएको बैठकले अर्का अध्यक्ष ओलीसहितका नेताहरुलाई कारबाहीको निर्णय गरिने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक त्यही ठाउँमा बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ ।

यो समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई बनाउने तयारी गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...