संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम फाँसीवादी भयो : नेता खनाल

1596622737 bswco

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले संसद् विघटनको निर्णय फाँसिवादी भएको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएकोले यो कदममा राष्ट्रपतिले साथ दिन नहुने उनले बताए ।

ओलीको कदमको राजनीतिक एवं संवैधानिकरुपमा निकास खोज्ने बताउँदै नेता खनालले अब जनतामाझ जाने बताएका छन् । आजको स्थायी कमिटि बैठकले यसबारेमा ठोस निर्णय गर्ने समेत उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...